2025/08/04 10:55 AM
Notices & Updates
त्रिभुवन बिश्वबिद्यालय, परिक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा बार्षिक परिक्षा प्रर्णाली अनुरुप २०८० साल को ४ बर्षे स्नातक तह तेस्रो बर्षको मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन संकाय र बिज्ञान तथा प्रबिधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परिक्षा दिने परीक्षार्थी हरुको निम्न कार्यक्रम अनुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रस्तुत गरिएको छ
